संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री भट्टराईसँग छलफल

हिमाल प्रेस ४ असार २०८३ २१:०९ | Thursday, June 18, 2026
24
SHARES
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री भट्टराईसँग छलफल

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले बिहीबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग छलफल गरेको छ।

छलफलका लागि संयोजक शाहसहितको कार्यदलको टोली पूर्वप्रधानमन्त्री भट्टराईको निवास पुगेको थियो।

कार्यदलले यसअघि गत जेठ २८ गते पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि छलफल गरेको थियो।

प्रकाशित: ४ असार २०८३ २१:०९ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast