काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन्।
सरकारका प्रवक्ता सस्मित पोखरेलकाअनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
प्रकाशित: २५ वैशाख २०८३ १०:३३ | Friday, May 8, 2026
प्रतिक्रिया



