‘परालको आगो’ले कमायो ३ करोड १२ लाख १७ हजार ९२ ग्रस

हिमाल प्रेस २२ वैशाख २०८३ १०:५३ | Tuesday, May 5, 2026
4
SHARES
‘परालको आगो’ले कमायो ३ करोड १२ लाख १७ हजार ९२ ग्रस

काठमाडौँ- लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ ले घरेलु बक्स अफिस ३ करोड १२ लाख बढी व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले शनिबार रातिसम्मको सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ३ करोड १२ लाख १७ हजार ९२ ग्रस कलेक्सन रहेको छ ।

यो अवधिमा फिल्मको टिकट १ लाख १० हजार ४४२ बिक्री भएको छ । प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी अभिनीत फिल्म गुरुप्रसाद मैनालीको चर्चित सोही नामको कथामा आधारित छ । फिल्मको लगानी २ करोड रुपैयाँ बताइएको छ ।

प्रकाशित: २२ वैशाख २०८३ १०:५३ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast