सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

हिमाल प्रेस २५ वैशाख २०८३ १०:१६ | Friday, May 8, 2026
8
SHARES
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो मुग्लिन-नारायणगढ सडक। फाइल तस्बिर

चितवन- सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको हो।

इच्छाकामना गाउँपालिका-५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

प्रकाशित: २५ वैशाख २०८३ १०:१६ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast