प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

हिमाल प्रेस ३० वैशाख २०८३ १७:५० | Wednesday, May 13, 2026
प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारी (सङ्खुवासभा) लाई संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम उनलाई आज सचिवमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

अर्याल श्रममन्त्री हुने बेला उनी निजी सचिवको रूपमा काम गरिसकेका व्यक्ति हुन्। अधिकारी उपसचिवबाट सेवा निवृत्त भएका थिए।

प्रकाशित: ३० वैशाख २०८३ १७:५० | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast