राप्रपा केन्द्रीय सदस्य कार्की जिम्मेवारीमुक्त

हिमाल प्रेस ११ वैशाख २०८३ १६:४७ | Friday, April 24, 2026
6
SHARES
राप्रपा केन्द्रीय सदस्य कार्की जिम्मेवारीमुक्त

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रञ्जन कार्कीलाई जिम्मेवारीमुक्त गरेको छ। अध्यक्ष राजेन्द्र लिङदेनले आज (शुक्रबार) उनलाई जिम्मेवारीबाट मुक्त गरेका हुन्।

कार्कीले अध्यक्ष लिङदेनमाथि सत्तालिप्सा, राजसंस्थावादी कमजोर बनाउने काम गरेको, पार्टी विधि र थितिअनुसार नचलेकाले लज्जाबोध अवस्थामा पुगेकोलगायतका आरोप लगाएका थिए।

लिङ्देनमाथि राप्रपा नेताको ९ बुँदे आरोप, ज्ञानेन्द्रको आज्ञा नमानेकोदेखि राजावादी आन्दोलन स्खलित गराएकोसम्म

 

प्रकाशित: ११ वैशाख २०८३ १६:४७ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast