लिङ्देनमाथि राप्रपा नेताको ९ बुँदे आरोप, ज्ञानेन्द्रको आज्ञा नमानेकोदेखि राजावादी आन्दोलन स्खलित गराएकोसम्म

काठमाडौँ- राप्रपा नेता रन्जन कार्कीले पार्टी नेताहरूका विभिन्न असान्दिर्भक हर्कतले पार्टी पत्तासाफ अवस्थामा पुगेको बताएका छन्। उनले वर्तमान नेतृत्वले देखाएको सत्तालिप्सा, राजसंस्थावादी कमजोर बनाउने कामले कमजोर बनेको बताएका छन्। उनले पार्टी विधि र थितिअनुसार पार्टी नचलेकोको कारण लज्जाबोध अवस्थामा पुगेको निष्कर्ष निकालेका छन्। ‘चारिक प्रतिबद्धताका साथ निर्वाचनअघि नै नवीन राजनीतिक समझदारी निर्माण गरेर मात्र निर्वाचन … Continue reading लिङ्देनमाथि राप्रपा नेताको ९ बुँदे आरोप, ज्ञानेन्द्रको आज्ञा नमानेकोदेखि राजावादी आन्दोलन स्खलित गराएकोसम्म