परराष्ट्रमन्त्री खनाल र जर्मनीका राजदूतबीच भेट

हिमाल प्रेस २ वैशाख २०८३ १५:५१ | Wednesday, April 15, 2026
12
SHARES
परराष्ट्रमन्त्री खनाल र जर्मनीका राजदूतबीच भेट

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले भेटवार्ता गरेका छन्।

मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच नेपाल-जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ।

सो अवसरमा राजदूत भोल्जले जर्मनीका संघीय विदेशमन्त्री डा.योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा मन्त्री खनाललाई शुभकामना व्यक्त गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast