काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पालुङ्गो प्रतिकिलो रु १०० मा पुगेको जनाएको छ।
रायोसाग प्रतिकिलो रु ५०, तोरीसाग रु ४०, मेथी रु ८० र चमसुर रु ८० कायम गरिएको छ।
हरियो प्याज प्रतिकिलो रु ७५ र धनियाँ रु ८० मा कारोबार भइरहेको छ।
प्रकाशित: ११ वैशाख २०८३ ८:२४ | Friday, April 24, 2026
प्रतिक्रिया




