देउवा समूहसँग नमिलेका डा. शेखरले बोलाए आफूनिकट नेताहरूलाई छलफलमा

हिमाल प्रेस १७ वैशाख २०८३ ८:०९ | Thursday, April 30, 2026
6
SHARES
देउवा समूहसँग नमिलेका डा. शेखरले बोलाए आफूनिकट नेताहरूलाई छलफलमा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । बागमती प्रदेश स्तरीय भेला बोलाएको कोइराला निकट एक नेताले बताए।

भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।

यसअघि देउवा पक्षले बोलाएका भेलाहरुमा शेखर समूहका नेताहरू उपस्थित भएका थिएनन् ।

प्रकाशित: १७ वैशाख २०८३ ८:०९ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast