तीजको रहर आएन बरीलाई!

हिमाल प्रेस १० भदौ २०८२ १२:१९ | Tuesday, August 26, 2025
तीजको रहर आएन बरीलाई!

हिन्दु नारीले आज तीज पर्व मनाइरहेका छन्। आज निराहार ब्रत बस्दैछन्। उनीहरू यसका अलावा मन्दिरतिर पूजाआजा गर्न पनि लागेका छन्। पशुपतिमा पनि बिहानैदेखि महिलाको घुइँचो छ। तर पशुपतिमा पूजाआजा गर्नका साथै सुरक्षामा समेत महिला प्रहरी खटिएका छन्।

उनीहरू आजका दिन पनि बिदा नबसी काममा खटिएका हुन्। तस्बिर : सशस्त्र प्रहरी

 

प्रकाशित: १० भदौ २०८२ १२:१९ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast