
काठमाडौँ- संघीय संसद् अन्तर्गत् राष्ट्रियसभाको बैठक आइतबार बस्दैछ।
संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
प्रकाशित: २५ फागुन २०८१ ६:४७
प्रतिक्रिया