अछाम- अछाम सदरमुकाम मंगलसेनबाट बुधबार बिहान देखिएको बुढिगंगा नदी र कैलाश खोलालाई बादलले ढाकेको मनमोहक दृश्य र वरपर डाँडापाखाको हरियाली। तस्बिर : सुशील भण्डारी/रासस
प्रकाशित: २६ मंसिर २०८१ ८:५०
प्रतिक्रिया