एनपीएललाई आईसीसीको मान्यता

हिमाल प्रेस ३० असोज २०८३ २०:५१ | Friday, October 16, 2026
10
SHARES
एनपीएललाई आईसीसीको  मान्यता

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई मान्यता दिएको छ।

नेपाल क्रिकेट संघका अनुसार आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता दिएको हो।

क्यानले जारी गरेको विज्ञप्तिअनुसार आईसीसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकासका साथै अन्तर्राष्ट्रिय पहिचानलाई विस्तार गरेको छ।

प्रकाशित: ३० असोज २०८३ २०:५१ | Friday, October 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast