कुइँरो मडारिरहँदा धान थन्काउँदै किसान

हिमाल प्रेस २० कार्तिक २०८१ ८:३७ | Tuesday, November 5, 2024
कुइँरो मडारिरहँदा धान थन्काउँदै किसान

तनहुँ- तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँमा धान थन्काउँदै किसान। किसानलाई यतिबेला धान काटेर भित्र्याउने चटारो छ। मौसम पूर्णरूपमा सफा नभए पनि किसानले बाली भित्र्याउने प्रयास गरेका छन्। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: २० कार्तिक २०८१ ८:३७ | Tuesday, November 5, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast