साफ महिला च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमै नेपालको ४-० को अग्रता

हिमाल प्रेस ८ कार्तिक २०८१ १८:३७
20
SHARES
साफ महिला च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमै नेपालको ४-० को अग्रता

काठमाडौँ- साफ महिला च्याम्पियनसिपअन्तर्गत आज (बिहीबार) भएको श्रीलंकाविरुद्धको खेलमा पहिलो हाफमै नेपालले ४-० को अग्रता लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि रेखा पौडेलले २, सविता रानामगर र सावित्रा भण्डारीले एक–एक गोल गरे।

अहिले सेकेन्ड हाफ सुरु भएको छ।

प्रकाशित: ८ कार्तिक २०८१ १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =