संसद्‌मा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

हिमाल प्रेस ३० साउन २०८१ १७:५६
14
SHARES
संसद्‌मा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर केपी ओली

काठमाडौँ- प्रतिनिधिसभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते अपराह्न २ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन आग्रह गरे।

प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ६ गते अपराह्न १ बजे बस्नेछ।

प्रकाशित: ३० साउन २०८१ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =