काठमाडौँ- राष्ट्रियसभा बैठक बस्दैछ।
बैठक दिउँसो १ः१५ बजे संसद् भवन बानेश्वरमा बस्नेछ।
बैठकमा उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
प्रकाशित: ९ असार २०८१ ९:३४ | Sunday, June 23, 2024
प्रतिक्रिया





