नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथग्रहण दिउँसो ४ बजे

हिमाल प्रेस २७ वैशाख २०८१ १५:०७
20
SHARES
नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथग्रहण दिउँसो ४ बजे हिक्मत कार्की। फाइल तस्बिर।

इटहरी- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथग्रहण बिहीबार (आज) दिउँसो ४ बजे हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयमा दिउँसो ४ बजे नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथग्रहण कार्यक्रमको तय भएको हो। एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्।

तेस्रोपटक मुख्यमन्त्री नियुक्त भएका कोशीको मुख्यमन्त्री हिक्मत कार्की को हुन्?

डेढ वर्षमै तेस्रोपटक मुख्यमन्त्री बने एमालेका हिक्मत कार्की

कोशीको मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेस

प्रकाशित: २७ वैशाख २०८१ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =