दैलेख बजारमा आगालागी

हिमाल प्रेस २५ वैशाख २०८१ १५:२४
14
SHARES
दैलेख बजारमा आगालागी

सुर्खेत- दैलेख बजारको एक मोटरसाइकलको ग्यारेजमा आगालागी भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालका अनुसार बजारै एक ग्यारेजमा दिउँसो १२ बजेतिर आगलागी भएको हो । आगो दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २५ वैशाख २०८१ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =