नयाँ वर्षमा मात्र फुल्ने फूल

हिमाल प्रेस १ वैशाख २०८१ १५:५७
8
SHARES
नयाँ वर्षमा मात्र फुल्ने फूल

सिरहाको लहान नगरपालिका वडा नं १२ र २२ मा पर्ने ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रमा फुलेको सलहेस फूल। नयाँ वर्षको एक दिन मात्र हारमको रुखमा सुनाखरी फूल फुल्ने भएकाले उक्त फूल हेर्न एवं मन्दिरमा पूजापाठ गर्न सर्वसाधारण आउने गर्छन्। तस्बिर : सुदीप राउत/रासस

प्रकाशित: १ वैशाख २०८१ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =