आज सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार

हिमाल प्रेस २७ चैत २०८० ११:११
346
SHARES
आज सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार

काठमाडौँ– नेपाली बजारमा आज  छापावाल सुन एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

साेमबार छापावाल सुन एक लाख ३६ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन तोलामा एक लाख ३५ हजार ६५० तय भएको छ।

साेमबार तेजाबी सुन तोलामा एक लाख ३५ हजार ५५० तय भएको थियाे।

आज चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुन कारोबार ‘शून्य’, व्यवसायी भन्छन् : भाउ अझै बढ्छ

प्रकाशित: २७ चैत २०८० ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 12 =