सुन कारोबार ‘शून्य’, व्यवसायी भन्छन् : भाउ अझै बढ्छ

काठमाडौँ- काठमाडौँको डिल्लीबजारस्थित कन्काई सुनचाँदी गहना एन्ड ज्वेलरी सपमा बुधबार बानेश्वरकी गीता बर्तौला एक तोला सुन खरिद गर्न आइन्। पसल पुगेपछि मात्र सुनको भाउ थाहा पाउँदा बर्तौला छक्क परिन्। त्यस दिन एक तोला छापावाल सुनको भाउ १ लाख ३३ हजार रुपैयाँ थियो। बर्तौलाले सुन खरिद नगरी फर्किएको पसलका सञ्चालकले बताए। वैशाखमा आफन्तको बिहेका लागि मातातीर्थकी … Continue reading सुन कारोबार ‘शून्य’, व्यवसायी भन्छन् : भाउ अझै बढ्छ