सुनकाे भाउ बढ्नुका कारण

हिमाल प्रेस ३ वैशाख २०८१ १२:०७
4.0k
SHARES
सुनकाे भाउ बढ्नुका कारण

काठमाडौँ- नेपाली बजारमा हिजोआज सुनको भाउमा उतारचढाव भइरहेको छ। सुनको भाउ ओरालो लाग्नुको सट्टा उकालो  लागेकाे नेपाल सुनचाँदी महासंघले जनाएको छ।

सुनचाँदी व्यवसायीहरू पनि सुनको भाउ बढेकै कारण खरिदभन्दा बिक्रीका लागि उपभोक्ता आउने गरेको बताउँछन्।

पाँच वर्षअगाडि प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ३७ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसरी निरन्तर सुनको भाउ किन बढिरहेको छ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले केही कारणहरू हिमालप्रेससँग भने :

१. खस्किँदो विश्व अर्थतन्त्र

२.विश्वका लगानीकर्ताको लगानी सुनमा

३.ठूला मुलुकमा रोजगारीको समस्या छ

४.अमेरिका–चीनको श्रम द्वन्द्व र

५.रुस–युक्रेन द्वन्द्व, इजरायल–प्यालेस्टाइन द्वन्द्व।

प्रकाशित: ३ वैशाख २०८१ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =