नेपालले हङकङ र पपुवा न्युगिनीसँग टी-२० शृंखला खेल्ने

हिमाल प्रेस २० फागुन २०८० ७:४२
26
SHARES
नेपालले हङकङ र पपुवा न्युगिनीसँग टी-२० शृंखला खेल्ने

काठमाडौँ- नेपालले आउँदो साता हङकङमा त्रिदेशीय टी २० शृंखला खेल्ने भएको छ ।

नेपालले फागुन २६ (मार्च ९) देखि ३० गतेसम्म हङकङमा त्रिदेशीय टी-२० शृंखला खेल्न लागेको हो ।

सिरिजमा नेपालसहित हङकङ र (पपुवा न्युगिनी) पिएनजी सहभागी हुनेछन्। नेपालले फागुन २६ मा नेपालले हङकङसँग खेल खेल्नेछ ।

शृंखलाको पहिलो खेल हङकङसंग फागुन २७ र दोस्रो खेल पपुवा न्युगिनिसँग फागुन २९ गते खेल्नेछ। फाइनल खेल फागुन ३० गते हुनेछ।

 

प्रकाशित: २० फागुन २०८० ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =