नेदरल्यान्ड्सविरुद्ध सुरुवाती बलिङ गर्दै नेपाल,

हिमाल प्रेस १६ फागुन २०८० ११:१६
10
SHARES
नेदरल्यान्ड्सविरुद्ध सुरुवाती बलिङ गर्दै नेपाल,

काठमाडौँ- त्रिदेशीय टी-२० आई श्रृंखलाअन्तर्गत दोस्रो खेलमा बुधबार नेपालले टस जितेर पहिले बलिङ रोजेको छ।
नेपाली टिमका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका हुन्।

नेदरल्यान्ड्ससँगको​ खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ।

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

प्रकाशित: १६ फागुन २०८० ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =