पीएनजीविरुद्ध सुरुवाती ब्याटिङमा नेपाल

हिमाल प्रेस २९ फागुन २०८० ६:५८
2
SHARE
पीएनजीविरुद्ध सुरुवाती ब्याटिङमा नेपाल तस्बिर क्यान

काठमाडौँ- नेपालले त्रिदेशीय टी-२० आई सिरिजमा पपुवा न्युगिनी(पीएनजी)विरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै छ ।

पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर फिल्डिङ रोज्दै पहिला ब्याटिङको निम्तो दिएका हुन् ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो ।

पपुवा न्युगिनीले आज नै यस खेलपछि हङकङकसँग खेल्नेछ । फाइनलमा पुग्न नेपाललाई जित्नै पर्ने दबाब छ ।
पछिल्लो खेलबाट नेपालले

प्रकाशित: २९ फागुन २०८० ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =