ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

हिमाल प्रेस १८ फागुन २०८० १०:३२
ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका-५ गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकको गौशाला शाखाबाट बिहीबारदेखि सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउन थालेको हो।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको नयाँ शाखा कार्यालय सञ्चालनभएपछि ३५६ शाखा कार्यालय, ३७९ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र रहेका छन्।

प्रकाशित: १८ फागुन २०८० १०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 2 =