ललिता निवास जग्गा प्रकरण : विजय गच्छदारलाई सफाइ

हिमाल प्रेस ३ फागुन २०८० १९:२२
12
SHARES
ललिता निवास जग्गा प्रकरण : विजय गच्छदारलाई सफाइ

काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले कांग्रेस नेता विजय गच्छदारलाई सफाइ दिएको छ। मन्त्रालयले गरेको नीतिगत निर्णयका आधारमा मात्र कसुर नदेखिएको भन्दै विशेष अदालतले गच्छदारलाई सफाइ दिएको हो ।

साथै पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई लाई पनि सफाइ दिएको छ। उनीहरूविरुद्ध आरोप दाबी पुष्टि हुन नसकेको अदालतले ठहर गरेको छ।

यही मुद्दामा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त भने दोषी ठहर भएका छन्।

प्रकाशित: ३ फागुन २०८० १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 7 =