यस्तो बन्यो ‘सागरजस्तो चोखो माया’को भिडियो

हिमाल प्रेस ३ फागुन २०८० १९:०७
106
SHARES
यस्तो बन्यो ‘सागरजस्तो चोखो माया’को भिडियो

काठमाडौँ- ‘सागरजस्तो चोखो माया’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मिडिया हाउस अफिसियल नाम युट्युब च्यानलबाट बिहीबार गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतमा शंकर घिमिरे र रेखा ठगुन्नाको स्वर रहेको छ। भिडियोमा इश्वर उपाध्याय र प्रिन्सिका श्रेष्ठले अभिनय गरेका छन्। कुन्दन चन्दको निर्देशन र छायांकन रहेको गीतमा म्युजिक र शब्द बलु तामाङको रहेको छ।

गीतको निर्माण भने कविता छन्त्यालले गरेकी छन्। गीत प्रेमकथामा आधारित छ।

प्रकाशित: ३ फागुन २०८० १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =