एमालेको सचिवालय बैठक बस्दै

हिमाल प्रेस ३ फागुन २०८० ६:५५
4
SHARES
एमालेको सचिवालय बैठक बस्दै एमाले सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।

बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले बताए।

अधिकारीका अनुसार, केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको छ। एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ।

 

प्रकाशित: ३ फागुन २०८० ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 3 =