यू-१९ विश्वपकप उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

हिमाल प्रेस २८ माघ २०८० ७:४०
42
SHARES
यू-१९ विश्वपकप उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौँ- आईसीसी यू-१९ क्रिकेट विश्वकपको उपाधि हत्याउन आज (आइतबार) भारत र अष्ट्रेलिया आमनेसामने हुँदैछन्। दक्षिण अफ्रिकाको विलोमार पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया छैटौँ पटक फाइनलमा पुगेको हो भने चार पटक च्याम्पियन बन्ने दाउमा छ। दुवै टोलीले जित्ने दाबी गरेका छन्।

पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको थियो। ५ पटकको विजेता भारत आईसीसी यू-१९ विश्वकपको सर्वाधिक सफल टोली हो।

जारी विश्‍वकपमा नेपालले पनि प्रतिस्पर्धा गरेको थियो।

प्रकाशित: २८ माघ २०८० ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 11 =