कला परिषद्‌मा बीफए सो [फोटो फिचर]

दिपेश श्रेष्ठ २६ पुष २०८० १६:२१
12
SHARES
कला परिषद्‌मा बीफए सो [फोटो फिचर]

काठमाडौँ- सिर्जना कलेज अफ फाइन आर्ट्सको स्नातक तहमा फाइन आर्ट्स अध्ययन गरिरहेका विद्यार्थीद्वारा सिर्जित कला बबरमहलस्थित नेपाल कला परिषद्को हलमा बीफए सो-२०२३ चलिरहेको छ।

पुस २४ देखि २९ गतेसम्म चल्ने प्रदर्शनीमा ३३ जना विद्यार्थीको कला प्रदर्शनीमा राखिएको छ। चित्रकला, मूर्तिकला र ग्राफिक्स कम्युनिकेसनसम्बन्धी कला समेटिएको प्रदर्शनी हरेक दिन बिहान १०:३० बजेदेखि साँझ ५:३० सम्म अवलोकन गर्न सकिने छ।

प्रकाशित: २६ पुष २०८० १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nine =