एमालेका उम्मेदवार राजपूतको नाम मतदाता नामावलीमै भेटिएन

हिमाल प्रेस २३ पुष २०८० १४:४२
16
SHARES
एमालेका उम्मेदवार राजपूतको नाम मतदाता नामावलीमै भेटिएन

काठमाडौँ– राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले)का मधेश प्रदेशको अन्य समूहका उम्मेदवारको नाम नै भेटिएन। एमालेको उम्मेदवार बन्न लागेका अर्जुनसिंह राजपूतको नाम मतदाता नामावलीमा नभेटिएको हो।

आज सोमबार उम्मेदवारी मनोनयनका लागि निम्ति जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका राजपूतको नाम नामावली तालिकामा नभेटिएको एमाले प्रदेश सचिव मनोज पौडेलले जानकारी दिए। एमालेले राजपूतको ठाउँमा विजेता झालाई उम्मेदवार बनाएको छ।

प्रकाशित: २३ पुष २०८० १४:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =