यी हुन् राष्ट्रियसभा चुनावका मतदाता [सूचीसहित]

हिमाल प्रेस २२ पुष २०८० १८:३९
20
SHARES
यी हुन् राष्ट्रियसभा चुनावका मतदाता [सूचीसहित]

काठमाडौँ- निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० जना सदस्यको पदावधि सकिँदैछ। राष्ट्रपतिबाट मनोनितबाहेक १९ जनाका लागि माघ ११ गते निर्वाचन हुँदैछ। पदावधि सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले माघ ११ गते राष्ट्रियसभा सदस्य पदको निर्वाचन हुँदैछ।

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन्।

यस्तो छ सूची

प्रकाशित: २२ पुष २०८० १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =