आज कति पुग्यो सुनचाँदीको मूल्य?

हिमाल प्रेस २० पुष २०८० ११:२२
474
SHARES
आज कति पुग्यो सुनचाँदीको मूल्य?

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

आज छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

महासंघका अनुसार बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। चाँदी तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २० पुष २०८० ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =