विद्यार्थीले बनाए गुन्द्रुक

हिमाल प्रेस २० पुष २०८० ९:४८
154
SHARES
विद्यार्थीले बनाए गुन्द्रुक

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकले गुन्द्रुक बनाएका छन्।

विद्यालयमा घरायसी सिपको व्यवहारिक सिकाईअन्तर्गत विद्यार्थीले ‍गुन्द्रुक बनाएका हुन्।

गुन्द्रुक विद्यालयका बालबालिकाको दिवा खाजामा तरकारी बनाउन उपयोग गर्ने गरिएको छ।

तस्बिर : रासस

प्रकाशित: २० पुष २०८० ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =