संघीय मामिलामन्त्री अनितादेवीले थालिन् अनशन

हिमाल प्रेस १६ पुष २०८० १३:४१
26
SHARES
संघीय मामिलामन्त्री अनितादेवीले थालिन् अनशन

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले सोमबार अनशन सुरु गरेकी छन्। धोती दिवसको अवसरमा माइतीघर क्षेत्रबाट पक्राउ परेकी साहले कार्यकर्ताको रिहाइको माग गर्दै अनशन सुरु गरेकी हुन्।

उनी अहिले नेपाल पुलिस क्लबको कार्यालय भृकुटीमण्डपमा छिन्। जनमत पार्टीकी नेत्रृ समेत रहेकी उनलाई धोती दिवसको अवसरमा निषेधित क्षेत्र तोडेको भन्दै पक्राउ गरिएको थियो।  जनमत सचिव बीपी साहका अनुसार उनले केही समयअघिबाट अनशन सुरु गरेकी हुन्।

संघीय मामिलामन्त्री अनितादेवी प्रहरी हिरासतमा

‘धोती दिवस’ मनाउनेमाथि प्रहरी ‘हस्तक्षेप’

पक्राउ परेका बीपी साहले भने : धोती लगाएको देखेर प्रहरीले पक्राउ गर्‍यो

जनमत पार्टीका अध्यक्ष सीके राउत पक्राउ

प्रकाशित: १६ पुष २०८० १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =