जनमत पार्टीका अध्यक्ष सीके राउत पक्राउ

हिमाल प्रेस १६ पुष २०८० १०:३८
62
SHARES
जनमत पार्टीका अध्यक्ष सीके राउत पक्राउ तस्बिर : सीके राउतको सचिवालय

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा.सीके राउत पक्राउ परेका छन्। राष्ट्रिय धोती दिवस मनाउन सोमबार माइतीघर मण्डला पुगेका राउतलाई प्रहरी पक्राउ गरेको हो।

प्रहरीका अनुसार राउत निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो। उनीसहित ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १६ पुष २०८० १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =