काठमाडौँ- बाजुरामा आज बिहान भूकम्प गएको छ। बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो।
बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
प्रकाशित: २ पुष २०८० ७:५८
प्रतिक्रिया