काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले १५ औँ महाधिवेशनमा महामन्त्री पदमा लड्ने घोषणा गरेका छन्। उनले आज पत्रकार सम्मलेनमार्फत महामन्त्री पदमा लड्ने घोषणा गरेका हुन्। मोरङबाट प्रतिनिधित्व गर्ने शर्मा यसअघि केन्द्रीय सदस्य थिए।
कांग्रेस नेता डा. शेखर कोइराला निकट मानिने शर्मा यसपटक भने गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसको महामन्त्री लड्ने तयारीमा लागेका हुन्।
प्रकाशित: १७ असोज २०८३ ११:४० | Saturday, October 3, 2026
प्रतिक्रिया



