कांग्रेस नेता माधवप्रसाद चम्लागाईं निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिए

हिमाल प्रेस १४ असोज २०८३ १०:४२ | Wednesday, September 30, 2026
कांग्रेस नेता माधवप्रसाद चम्लागाईं निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिए

काठमाडौँ- नेपाली कांग्रेसका नेता माधवप्रसाद चम्लागाईं १५ औँ महाधिवेशनका लागि सर्वसम्मतरूपमा महाधिवेशन प्रतिनिधि चुनिएका छन्। उनी महाधिवेशन प्रतिनिधिमा (अपांगता कोटा)बाट निर्विरोध चयन भएका हुन्। उनी कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष हुन्।

इलाम क्षेत्र नम्बर २ मा चम्लागाईंको बाहेक अन्य कसैको उम्मेदवारी नपरेपछि सर्वसम्मत चुनिए। उनी पत्रकारिताका हुँदै राजनीतिमा छिरेका हुन्।

प्रकाशित: १४ असोज २०८३ १०:४२ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast