सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशकाे संसदीय सुनुवाइ जारी [तस्बिरहरू]

हिमाल प्रेस १ पुष २०८० १३:२६
8
SHARES
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशकाे संसदीय सुनुवाइ जारी [तस्बिरहरू]

काठमाडौँ- सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ जारी छ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा न्यायाधीशको संसदीय सुनुवाइ भइरहेकाे छ।

बैठकमा सर्वोच्चका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलको संसदीय सुनुवाइ भइरहेको संसद् सचिवालयले जनाएको छ।

 टेकप्रसाद ढुंगानाको पनि संसदीय सुनुवाइ भएकाे छ।

यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भएको थियो।

सिंहदरबारमा संसदीय सुनुवाइ समितिको बैठक। तस्बिर : दिपेश श्रेष्ठ/हिमाल प्रेस
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेल। तस्बिर : दिपेश श्रेष्ठ/हिमाल प्रेस
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेल। तस्बिर : दिपेश श्रेष्ठ/हिमाल प्रेस
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगाना। तस्बिर : दिपेश श्रेष्ठ/हिमाल प्रेस
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगाना। तस्बिर : दिपेश श्रेष्ठ/हिमाल प्रेस
प्रकाशित: १ पुष २०८० १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =