महेन्द्रको सालिक राख्ने विषयमा विवाद, महेन्द्रनगरमा निषेधादेश जारी

हिमाल प्रेस २८ मंसिर २०८० १५:३२
8
SHARES
महेन्द्रको सालिक राख्ने विषयमा विवाद, महेन्द्रनगरमा निषेधादेश जारी

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्मका लागि निषेधादेश जारी गरेको छ। महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले सो क्षेत्रमा आज बिहानदेखि निषेधादेश जारी गरेको हो।

प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन जस्ता आन्दोलन गर्न निषेध गरेको हो।

प्रकाशित: २८ मंसिर २०८० १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =