विद्युत् प्राधिकरणले माग्यो कर्मचारी आवेदन

हिमाल प्रेस २४ कार्तिक २०८० ६:४७
2
SHARE
विद्युत् प्राधिकरणले माग्यो कर्मचारी आवेदन

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चाथौँ तहसम्मका लागि दरखास्त आह्वान गरेको हो।

खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवेदन मागेको हो।

 

प्रकाशित: २४ कार्तिक २०८० ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 3 =