जसपाको तनहुँ जिल्ला पुनर्गठन

हिमाल प्रेस २१ कार्तिक २०८० ७:११
2
SHARE
जसपाको तनहुँ जिल्ला पुनर्गठन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको तनहुँ जिल्ला समिति पुनर्गठन भएको छ।

जिल्ला सदरमुकाम दमौलीमा आयोजित कार्यक्रमबाट अर्जुन गुरुङको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा धनमाया गौली, जुमबहादुर गुरुङ, सचिव हेमबहादुर थापा, उपसचिव सन्तुमाया गुरुङ र कोषाध्यक्ष दिपा राना मगर चयन भएका छन् ।

प्रकाशित: २१ कार्तिक २०८० ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =