हेराल्ड कलेजको दिक्षान्त समारोह सम्पन्न

हिमाल प्रेस २० कार्तिक २०८० १९:१२
6
SHARES
हेराल्ड कलेजको दिक्षान्त समारोह सम्पन्न

काठमाडौँ- हेराल्ड कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ। दिक्षान्त समारोहमा ३३४ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्दै समारोह सम्पन्न भएको हो।

२७२ जना स्नातक बिएससी र ६२ जना जना म्यानेजमेन्टका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको कलेजले जानकारी दिएको छ।

 

प्रकाशित: २० कार्तिक २०८० १९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =