भूकम्प पीडितको उद्धारमा लाग्ने इन्धन आयल निगमले बेहोर्ने

हिमाल प्रेस १८ कार्तिक २०८० १७:१२
4
SHARES
भूकम्प पीडितको उद्धारमा लाग्ने इन्धन आयल निगमले बेहोर्ने

काठमाडौँ- जाजरकोट र रुकुमपश्चिममा भूकम्प पीडितको उद्धारमा लाग्ने इन्धन नेपाल आयल निगमले बेहोर्ने भएको छ। निमगले शनिबार विज्ञप्ति जारी गर्दै पीडितको उद्धारमा लाग्ने इन्धन खर्च बेहोर्ने जानकारी गराएको हो।

‘उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाई जहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धनबापतको रकम नेपाल आयल निमगले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वबाट बेहोर्ने निर्णय भएको छ,’ निमग प्रवक्ता मनोज ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जाजरकोट भूकम्प : मृतकको संख्या १५७ पुग्यो, घाइते १६६

प्रकाशित: १८ कार्तिक २०८० १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 11 =