जाजरकोट भूकम्प : मृतकको संख्या १५७ पुग्यो, घाइते १६६

काठमाडौँ- जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीका अनुसार अहिलेसम्म जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु विवरण छ। यो तथ्यांक अपराह्न ४ बजेसम्मको भएको प्रहरीले बताएको छ। ज्यान गुमाउनेमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन्। पछिल्लो तथ्यांकअनुसार जाजरकोटमा मृतक थपिएका हुन्। त्यस्तै भूकम्पमा परी … Continue reading जाजरकोट भूकम्प : मृतकको संख्या १५७ पुग्यो, घाइते १६६