नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा आवदेन (सूचनासहित)

हिमाल प्रेस १७ कार्तिक २०८० ६:५४
50
SHARES
नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा आवदेन (सूचनासहित)

काठमाडौँ- नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्नेछन्।

प्रकाशित: १७ कार्तिक २०८० ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =